प्रहरी महानिरीक्षकसम्बन्धी रिटको सुनुवाइ भोलि

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक जयबहादुर चन्दलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ आज हेर्दाहेर्दैमा सकिएको छ । सो रिट माथिको सुनुवाइ भोलि पनि जारी रहने छ । अधिवक्ता कपिलदेव ढकालले वरियता मिचेर प्रहरी महानिरीक्षक बनाउन लागिएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत पाँच जनाविरुद्ध गत माघ २८ गते र फागुन १ गते … Continue reading प्रहरी महानिरीक्षकसम्बन्धी रिटको सुनुवाइ भोलि